जाइकाका पदाधिकारीहरुसंग भेटघाट तथा छलफल । Indo-Nepal Trade and Investment Promotion विषयक गोष्ठी सम्पन्न । एपीएल सिपिङ्ग कम्पनीका Head of Commercial Thakur सँग भेटघाट । हल्दिया डक कम्प्लेक्ससँग वीउवासङ्घको छलफल सम्पन्न
औद्योगिक ऊर्जा व्यवस्थापन सम्बन्धी तालिम उद्घाटन
PDF Print E-mail
alt उद्योग मन्त्रालय, औद्योगिक ऊर्जा व्यवस्थापन आयोजनाले आफ्नो वार्षिक कार्यक्रम अन्तर्गत यस वीरगञ्ज–पथलैया करिडोरमा अवस्थित उद्योगहरुलाई लक्षित गरी ऊर्जा व्यवस्थापन ९भ्लभचनथ ःबलबनझभलत० सम्बन्धी २ दिने तालिम वीरगञ्ज उद्योग वाणिज्य सङ्घको सभाकक्षमा आरम्भ भएको छ । वीरगञ्ज उद्योग वाणिज्य सङ्घको सहयोगमा उद्योग मन्त्रालय, औद्योगिक ऊर्जा व्यवस्थापन आयोजनाद्वारा आयोजित तालिमको उद्घाटन कार्यक्रममा सङ्घका अध्यक्ष श्री ओमप्रकाश शर्माले केही विशेष कारणबस विगतमा नियमित ढङ्गले तालिमहरु आयोजना हुन नसकेतापनि आगामी दिनहरुमा यस कोरिडोरमा अवस्थित उद्योगहरुसँग समन्वय गर्दै चाहिएको विषयहरुमा तालिमहरु आयोजना गरिने बताउनुभयो । परियोजनाका दिनेश प्रसाद साह र ज्ञानेन्द्र प्रसाद उपाध्यायले प्रशिक्षण दिनुभएको उक्त तालिममा पर्सा–बाराका उद्योगहरुका तर्फबाट २५–३० जना प्राविधिक तथा इञ्जिनियरहरुको सहभागिता रहेको थियो ।