भारतीय रेल्वे मन्त्री सुरेश प्रभुसँग वीउवासङ्घको भेटघाट सम्पन्न । वीउवासङ्घद्वारा ऊर्जा मन्त्री जनार्दन शर्मासँग भेटघाट । राजदूत उपाध्यायसँग सङ्घका उपाध्यक्ष गुप्ताको भेटघाट सम्पन्न । Indo-Nepal Trade & Transit Issues सम्बन्धमा छलफल सम्पन्न । भारतीय राजदूत महामहिम रञ्जित रेको बिदाई समारोह सम्पन्न । औद्योगिक सुरक्षा बल, सिमराको भवन उद्घाटन । नेपाल विद्युत प्राधिकरण, सिमराका प्रमुख सञ्जीव साहसँग भेटघाट । औद्योगिक ऊर्जा व्यवस्थापन सम्बन्धी तालिम सम्पन्न । सङ्घका अध्यक्ष ओमप्रकाश शर्माद्वारा रिले अनसन कार्यक्रमको उद्घाटन । सङ्घद्वारा भारतीय महावाणिज्यदूत बी.सी. प्रधानको स्वागत कार्यक्रम सम्पन्न ।औद्योगिक ऊर्जा व्यवस्थापन सम्बन्धी तालिम उद्घाटन । सङ्घका अध्यक्ष ओमप्रकाश शर्माद्वारा डाइग्नोस्टिक सेन्टरको उद्घाटन । पर्सा–बारा लोडसेडिङ्गमुक्त हुने । वातावरण सम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न । सेफर वीरगञ्जलाई चेक हस्तान्तरण
सङ्घका अध्यक्ष शर्माद्वारा शेयर ब्रोकर कम्पनीको उद्घाटन
PDF Print E-mail
alt वीरगञ्ज, २४ चैत्र/ शेयर बजारको विस्तारीकरण गर्ने उद्देश्यले वीरगञ्जमा प्राईमो सेक्यूरिटिज प्रा.लि.ले संचालनमा ल्याएको कार्यालयको आज वीरगञ्जमा सङ्घका अध्यक्ष श्री ओमप्रकाश शर्माज्यूले समुद्घाटन गर्नु भएको छ ।

नेपाल स्टक एक्सचेन्जले शेयर खरिद बिक्री हेतु शेयर खरिद बिक्री हेतु जहिले पनि काठमाण्डौं नै धाई रहनु पर्ने अवस्थालाई सहज बनाउनु उपत्यका वाहिर पनि शेयर ब्रोकरहरुको कार्यालय खोलिनु पर्ने कुरालाई दृष्टिगत गर्दै वीरगञ्जस्थित प्राईमो सेक्यूरिटिज प्रा.लि.ले वीरगञ्जमा शेयर ब्रोकर कार्यालयको स्थापना गरेको हो ।