भारतीय रेल्वे मन्त्री सुरेश प्रभुसँग वीउवासङ्घको भेटघाट सम्पन्न । वीउवासङ्घद्वारा ऊर्जा मन्त्री जनार्दन शर्मासँग भेटघाट । राजदूत उपाध्यायसँग सङ्घका उपाध्यक्ष गुप्ताको भेटघाट सम्पन्न । Indo-Nepal Trade & Transit Issues सम्बन्धमा छलफल सम्पन्न । भारतीय राजदूत महामहिम रञ्जित रेको बिदाई समारोह सम्पन्न । औद्योगिक सुरक्षा बल, सिमराको भवन उद्घाटन । नेपाल विद्युत प्राधिकरण, सिमराका प्रमुख सञ्जीव साहसँग भेटघाट । औद्योगिक ऊर्जा व्यवस्थापन सम्बन्धी तालिम सम्पन्न । सङ्घका अध्यक्ष ओमप्रकाश शर्माद्वारा रिले अनसन कार्यक्रमको उद्घाटन । सङ्घद्वारा भारतीय महावाणिज्यदूत बी.सी. प्रधानको स्वागत कार्यक्रम सम्पन्न ।औद्योगिक ऊर्जा व्यवस्थापन सम्बन्धी तालिम उद्घाटन । सङ्घका अध्यक्ष ओमप्रकाश शर्माद्वारा डाइग्नोस्टिक सेन्टरको उद्घाटन । पर्सा–बारा लोडसेडिङ्गमुक्त हुने । वातावरण सम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न । सेफर वीरगञ्जलाई चेक हस्तान्तरण
सङ्घका अध्यक्ष शर्माद्वारा मैराथनको उद्घाटन
PDF Print E-mail
alt वीरगञ्ज, ९ बैशाख/ वीरगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष ओमप्रकास शर्माले प्रमुख अतिथिको रुपमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीहरु गरी ३०० जना खेलाडीहरुको सहभागिता रहेको वीरगञ्ज सिटी हाफ मैराथन २०७४ प्रतियोगिताको उद्घाटन गर्नुभयो ।

प्रतियोगितामा माल्दिभ्सका खेलाडी सहित त्रिभुवन आर्मी क्लब काठमाडौं, सशस्त्र प्रहरी बल, पश्चिममाञ्चलका अन्तर्राष्ट्रिय खेलाडी, पुर्वाचञ्ल, मध्यमाञ्चल लगायत वीरगञ्ज आसपास क्षेत्रका खेलाडीहरुको उत्साहजनक सहभागिता रहेको थियो ।

२१.१ किलोमिटर दौड प्रतियोगितामा त्रिभुवन आर्मी काठमाडौंका खडक बहादुर खडका प्रथम, लालबहाुदर थापा द्वितीय र कल्याण बाँनिया तृतीय भएका थिए । यसैगरी रामजी बस्नेत चौथो र माल्दिभ्सका खेलाडी सिफाज महम्मद पाँचौ र त्रिभुवन आर्मीका जितेन्द्र दनुवार छैठो भएका थिए ।

बिजयी प्रथम, द्वितीय र तृतीय खेलाडीहरुले क्रमशः २० हजार, १५ हजार र १० हजार नगद पुरस्कार सहित प्रमाणपत्र र मेडल प्राप्त गरेका थिए । alt