भारतीय रेल्वे मन्त्री सुरेश प्रभुसँग वीउवासङ्घको भेटघाट सम्पन्न । वीउवासङ्घद्वारा ऊर्जा मन्त्री जनार्दन शर्मासँग भेटघाट । राजदूत उपाध्यायसँग सङ्घका उपाध्यक्ष गुप्ताको भेटघाट सम्पन्न । Indo-Nepal Trade & Transit Issues सम्बन्धमा छलफल सम्पन्न । भारतीय राजदूत महामहिम रञ्जित रेको बिदाई समारोह सम्पन्न । औद्योगिक सुरक्षा बल, सिमराको भवन उद्घाटन । नेपाल विद्युत प्राधिकरण, सिमराका प्रमुख सञ्जीव साहसँग भेटघाट । औद्योगिक ऊर्जा व्यवस्थापन सम्बन्धी तालिम सम्पन्न । सङ्घका अध्यक्ष ओमप्रकाश शर्माद्वारा रिले अनसन कार्यक्रमको उद्घाटन । सङ्घद्वारा भारतीय महावाणिज्यदूत बी.सी. प्रधानको स्वागत कार्यक्रम सम्पन्न ।औद्योगिक ऊर्जा व्यवस्थापन सम्बन्धी तालिम उद्घाटन । सङ्घका अध्यक्ष ओमप्रकाश शर्माद्वारा डाइग्नोस्टिक सेन्टरको उद्घाटन । पर्सा–बारा लोडसेडिङ्गमुक्त हुने । वातावरण सम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न । सेफर वीरगञ्जलाई चेक हस्तान्तरण
एपीएल सिपिङ्ग कम्पनीका Head of Commercial Thakur सँग भेटघाट
PDF Print E-mail
alt वीरगञ्ज, ६ श्रावण/ एपीएल सिपिङ्ग कम्पनीका Head of Commercial Mr. Felix Reginald Thakur सँग वीरगञ्ज उद्योग वाणिज्य सङ्घका निवर्तमान अध्यक्ष श्री प्रदीपकुमार केडियाज्यूको संयोजकत्वमा आज सङ्घकै सभाकक्षमा नेपालमा एपीएल कम्पनीको कन्टेनर सेवाबारे छलफल भयो ।

उक्त कार्यक्रममा सङ्घका पूर्व अध्यक्ष एवम् नेपाल उद्योग वाणिज्य महासङ्घका कार्यकारिणी सदस्य अशोककुमार टेमानी सहित सङ्घका महासचिव सुनिलकुमार खेतान, सचिव माधव राजपाल, सह–कोषाध्यक्ष अरविन्द्र अमात्य, सह–सचिव आशीष लाठ तथा कार्यसमिति सदस्य श्री सुशान्त चाचान समेतको उपस्थिति रहेको थियो ।