वीउवासङ्घद्वारा प्र.भ.अ. पोखरेलको बिदाई । वीउवासङ्घ अध्यक्ष शर्मा र भारतीय यातायात मन्त्री गडकरीबीच भेटघाट । प्रादेशिक आर्थिक नीति विषयक अन्तरक्रिया सम्पन्न । वी.म.न.पा.को अनुचित करविरुद्ध वी.उ.वा.संघ । पेशा पहिचान सम्बन्धी कार्यशाला गोष्ठी सम्पन्न । वातावरण प्रदूषण नियन्त्रण सम्बन्धी अन्तरक्रिया सम्पन्न । वीउवासङ्घद्वारा भारतीय कन्सुल कोट्रास्वामी एम.सँग भेटघाट । सैनिक कमाण्ड तथा स्टाफ कलेजका प्रशिक्षार्थीहरु भेटघाट सम्पन्न । पारवाहन सम्बन्धी अन्तक्रिया सम्पन्न । वीउवासङ्घद्वारा एकीकृत जाँच चौकीको स्थलगत अवलोकन । आयात निर्यात प्रक्रिया सम्बन्धी तालिम सम्बन्धी । वीरगञ्ज मनपाद्वारा सेफर वीरगञ्जलाई १५ लाखको चेक हस्तान्तरण । भारतीय प्रम मोदीसँग वीउवासङ्घको भेटघाट तथा छलफल । श्रम सम्बन्धी अन्तरक्रिया सम्पन्न । सङ्घद्वारा प्रदेश नं. २ को नीति तर्जुमा सम्बन्धी कार्यक्रम सम्पन्न
सैनिक कमाण्ड तथा स्टाफ कलेजका प्रशिक्षार्थीहरु भेटघाट सम्पन्न
PDF Print E-mail
alt वीरगञ्ज, ३ आषाढ/ आन्तरिक अध्ययन अवलोकन भ्रमणको सिलसिलामा वीरगञ्ज आएका श्री सैनिक कमाण्ड तथा स्टाफ कलेजमा सञ्चालन भइरहेको सि.सं. २३ कमाण्ड तथा स्टाफ कलेज तालिमका प्रशिक्षार्थीहरु सहितको टोलीसँग वीरगञ्ज उद्योग वाणिज्य सङ्घका पदाधिकारीहरुको भेटघाट तथा छलफल गरेका छन् ।

छलफल कार्यक्रमा सङ्घका का.वा. अध्यक्ष सुनिलकुमार खेतानले यस क्षेत्रको समग्र शान्ति सुरक्षाको विद्यमान अवस्था बारे अवगत टोलीलाई गराउनुभयो । कार्यक्रममा सङ्घका सचिव माधव राजपाल लगायतको उपस्थिति रहेको थियो ।