वीउवासङ्घद्वारा प्र.भ.अ. पोखरेलको बिदाई । वीउवासङ्घ अध्यक्ष शर्मा र भारतीय यातायात मन्त्री गडकरीबीच भेटघाट । प्रादेशिक आर्थिक नीति विषयक अन्तरक्रिया सम्पन्न । वी.म.न.पा.को अनुचित करविरुद्ध वी.उ.वा.संघ । पेशा पहिचान सम्बन्धी कार्यशाला गोष्ठी सम्पन्न । वातावरण प्रदूषण नियन्त्रण सम्बन्धी अन्तरक्रिया सम्पन्न । वीउवासङ्घद्वारा भारतीय कन्सुल कोट्रास्वामी एम.सँग भेटघाट । सैनिक कमाण्ड तथा स्टाफ कलेजका प्रशिक्षार्थीहरु भेटघाट सम्पन्न । पारवाहन सम्बन्धी अन्तक्रिया सम्पन्न । वीउवासङ्घद्वारा एकीकृत जाँच चौकीको स्थलगत अवलोकन । आयात निर्यात प्रक्रिया सम्बन्धी तालिम सम्बन्धी । वीरगञ्ज मनपाद्वारा सेफर वीरगञ्जलाई १५ लाखको चेक हस्तान्तरण । भारतीय प्रम मोदीसँग वीउवासङ्घको भेटघाट तथा छलफल । श्रम सम्बन्धी अन्तरक्रिया सम्पन्न । सङ्घद्वारा प्रदेश नं. २ को नीति तर्जुमा सम्बन्धी कार्यक्रम सम्पन्न
वीउवासङ्घद्वारा डाबर नेपाल पनि सम्मानित
PDF Print E-mail
alt वीरगञ्ज, २२ जेष्ठ/ वीरगञ्ज उद्योग वाणिज्य सङ्घले बारा जिल्ला रामपुर टोकनीमा अवस्थित डाबर नेपाल प्रा.लि.लाई आज एक समारोहबीच सङ्घकै कार्यकक्षमा सम्मानित गरेको छ ।

आ.व. २०७४÷०७५ मा वातावरणीय मापदण्ड पालना गर्ने क्रममा नेपालका उद्योगहरुमा वातावरण संरक्षणमा योगदान पु¥याए वापत दोस्रो स्थान हासिल गरी अन्तर्राष्ट्रिय वातावरण दिवसको अवसरमा वातावरण विभागबाट पुरस्कृत भएकोमा डाबर नेपाललाई वीउवासङ्घका अध्यक्ष तथा पदाधिकारीहरुले सम्मानित गरेको हो ।

उक्त सम्मान कार्यक्रममा डाबर नेपाल प्रा.लि.का महाप्रबन्धक कैलाश राम चौरसियाले सम्मान ग्रहण गर्नुभयो । कार्यक्रममा वीउवासंघका अन्य पदाधिकारी तथा पूर्व अध्यक्ष एवम् डाबर नेपाल प्रा.लि.का अधिकृतहरु समेतको उपस्थिति रहेको थियो ।