उपभोक्ता सम्बन्धी गोष्ठी तथा कार्यशाला सम्पन्न । एपीएल इण्डियाले नेपालमा कन्टेनर सेवा प्रदान गर्ने । वी.म.न.पा.का प्रमुख प्रशासकीय अधिकृत डा. भूषालसँग भेटघाट तथा छलफल । कर शिक्षा तथा अन्तरक्रिया सम्पन्न । पूर्व परराष्ट्र मन्त्री एवम् नेपाली कांग्रेसका सहमहामन्त्री डा. प्रकाशसरण महतसँग भेटघाट । वीउवासङ्घद्वारा प्र.भ.अ. पोखरेलको बिदाई । वीउवासङ्घ अध्यक्ष शर्मा र भारतीय यातायात मन्त्री गडकरीबीच भेटघाट । प्रादेशिक आर्थिक नीति विषयक अन्तरक्रिया सम्पन्न । वी.म.न.पा.को अनुचित करविरुद्ध वी.उ.वा.संघ । पेशा पहिचान सम्बन्धी कार्यशाला गोष्ठी सम्पन्न । वातावरण प्रदूषण नियन्त्रण सम्बन्धी अन्तरक्रिया सम्पन्न ।
प्रादेशिक आर्थिक नीति विषयक अन्तरक्रिया सम्पन्न
PDF Print E-mail
alt वीरगञ्ज, १४ श्रावण/ वीरगञ्ज उद्योग वाणिज्य सङ्घको आतिथ्यता र प्रदेश नं. २ का आर्थिक मामिला तथा योजना मन्त्रालयको आयोजनामा प्रादेशिक आर्थिक नीति विषयक अन्तरक्रिया कार्यक्रम आज सङ्घकै सभाकक्षमा सम्पन्न भयो ।

कार्यक्रममा प्रदेश नं. २ का आर्थिक मामिला तथा योजना मन्त्री माननीय विजयकुमार यादव तथा भौतिक पूर्वाधार विकास मन्त्री माननीय जितेन्द्र सोनल, प्रमुख सचिव श्री राजेश्वर मान सिंह, नीति आयोगका उपाध्यक्ष डा. हरिवंश झा, वीउवासङ्घका अध्यक्ष ओमप्रकाश शर्मा लगायत सङ्घका पदाधिकारी, पूर्व अध्यक्ष, का.स.स.हरुको उपस्थिति रहेको थियो ।