उपभोक्ता सम्बन्धी गोष्ठी तथा कार्यशाला सम्पन्न । एपीएल इण्डियाले नेपालमा कन्टेनर सेवा प्रदान गर्ने । वी.म.न.पा.का प्रमुख प्रशासकीय अधिकृत डा. भूषालसँग भेटघाट तथा छलफल । कर शिक्षा तथा अन्तरक्रिया सम्पन्न । पूर्व परराष्ट्र मन्त्री एवम् नेपाली कांग्रेसका सहमहामन्त्री डा. प्रकाशसरण महतसँग भेटघाट । वीउवासङ्घद्वारा प्र.भ.अ. पोखरेलको बिदाई । वीउवासङ्घ अध्यक्ष शर्मा र भारतीय यातायात मन्त्री गडकरीबीच भेटघाट । प्रादेशिक आर्थिक नीति विषयक अन्तरक्रिया सम्पन्न । वी.म.न.पा.को अनुचित करविरुद्ध वी.उ.वा.संघ । पेशा पहिचान सम्बन्धी कार्यशाला गोष्ठी सम्पन्न । वातावरण प्रदूषण नियन्त्रण सम्बन्धी अन्तरक्रिया सम्पन्न ।
बङ्गलादेशी राजदूतावासका प्रथम सचिव म. महबुबुल हकसँग वीउवासङ्घको भेटघाट
PDF Print E-mail
alt वीरगञ्ज, १४ आश्विन/ नेपालस्थित बङ्गलादेशी राजदूतावासका प्रथम सचिव म. महबुबुल हकसँग वीरगञ्ज उद्योग वाणिज्य सङ्घका पदाधिकारी, का.स.स. र यस क्षेत्रका उद्योगी÷व्यवसायीहरुले भेटघाट तथा छलफल गरेको छ ।

वीउवासङ्घका का.वा. अध्यक्ष गोपाल केडियाले सभापतित्व गर्नु भएको अन्तरक्रिया कार्यक्रममा नेपाल–बङ्गलादेशी बीचको द्विपक्षीय व्यापार अभिवृद्धि सम्बन्धमा छलफल भएको थियो । कार्यक्रममा सङ्घका उपाध्यक्ष अनिल अग्रवाल (पटवारी), सचिव माधव राजपाल, का.स.स. मधु राणा लगायतको उपस्थिति रहेको थियो ।