उपभोक्ता सम्बन्धी गोष्ठी तथा कार्यशाला सम्पन्न । एपीएल इण्डियाले नेपालमा कन्टेनर सेवा प्रदान गर्ने । वी.म.न.पा.का प्रमुख प्रशासकीय अधिकृत डा. भूषालसँग भेटघाट तथा छलफल । कर शिक्षा तथा अन्तरक्रिया सम्पन्न । पूर्व परराष्ट्र मन्त्री एवम् नेपाली कांग्रेसका सहमहामन्त्री डा. प्रकाशसरण महतसँग भेटघाट । वीउवासङ्घद्वारा प्र.भ.अ. पोखरेलको बिदाई । वीउवासङ्घ अध्यक्ष शर्मा र भारतीय यातायात मन्त्री गडकरीबीच भेटघाट । प्रादेशिक आर्थिक नीति विषयक अन्तरक्रिया सम्पन्न । वी.म.न.पा.को अनुचित करविरुद्ध वी.उ.वा.संघ । पेशा पहिचान सम्बन्धी कार्यशाला गोष्ठी सम्पन्न । वातावरण प्रदूषण नियन्त्रण सम्बन्धी अन्तरक्रिया सम्पन्न ।
भंसार प्रशासक र भंसार प्रमुखसँग भेटघाट तथा छलफल
PDF Print E-mail
alt वीरगञ्ज, २३ आश्विन/ वीरगञ्ज भन्सार, एकीकृत भन्सार जाँच चौकी तथा सुख्खा बन्दरगाह भन्सार कार्यालयका नवआगन्तुक मुख्य भन्सार प्रशासक श्यामप्रसाद भण्डारी तथा वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत गोपाल खत्रीसँग वीउवासङ्घका पदाधिकारीहरुले भेटघाट तथा छलफल गरेका छन् ।

वीउवासङ्घका अध्यक्ष ओमप्रकाश शर्माको सभापतित्वमा सम्पन्न भेटघाट तथा छलफल कार्यक्रममा भंसार कार्यालयहरुको कार्य प्रक्रिया, सहजीकरण, पूर्वाधार विकास सम्बन्धमा छलफल भएको थियो ।