उपभोक्ता सम्बन्धी गोष्ठी तथा कार्यशाला सम्पन्न । एपीएल इण्डियाले नेपालमा कन्टेनर सेवा प्रदान गर्ने । वी.म.न.पा.का प्रमुख प्रशासकीय अधिकृत डा. भूषालसँग भेटघाट तथा छलफल । कर शिक्षा तथा अन्तरक्रिया सम्पन्न । पूर्व परराष्ट्र मन्त्री एवम् नेपाली कांग्रेसका सहमहामन्त्री डा. प्रकाशसरण महतसँग भेटघाट । वीउवासङ्घद्वारा प्र.भ.अ. पोखरेलको बिदाई । वीउवासङ्घ अध्यक्ष शर्मा र भारतीय यातायात मन्त्री गडकरीबीच भेटघाट । प्रादेशिक आर्थिक नीति विषयक अन्तरक्रिया सम्पन्न । वी.म.न.पा.को अनुचित करविरुद्ध वी.उ.वा.संघ । पेशा पहिचान सम्बन्धी कार्यशाला गोष्ठी सम्पन्न । वातावरण प्रदूषण नियन्त्रण सम्बन्धी अन्तरक्रिया सम्पन्न ।
वीउवासङ्घद्वारा सुख्खा बन्दरगाह प्र.भ.अ. सेढाईको बिदाई
PDF Print E-mail
alt वीरगञ्ज, १७ भाद्र/ वीरगञ्ज उद्योग वाणिज्य सङ्घले सुख्खा बन्दरगाह भंसार कार्यालयका प्रमुख भंसार अधिकृृत सूर्यप्रसाद सेढाईलाई आज एक कार्यक्रम बीच सङ्घकै कार्यकक्षमा बिदाई गरेको छ ।

कार्यक्रमको सभापतित्व सङ्घका का.वा. अध्यक्ष गोपाल केडियाले गर्नु भएको थियो । कार्यक्रममा नि.अध्यक्ष प्रदीपकुमार केडिया, उपाध्यक्ष सुबोधकुमार गुप्ता, अनिलकुमार अग्रवाल, पूर्व अध्यक्ष अशोककुमार टेमानी, अशोककुमार वैध, गणेशप्रसाद लाठ, महासचिव सुनिलकुमार खेतान, सह–सचिवद्वय प्रेमचन्द्र गोयल र आशीष लाठ लगायतको उपस्थिति रहेको थियो ।