उपभोक्ता सम्बन्धी गोष्ठी तथा कार्यशाला सम्पन्न । एपीएल इण्डियाले नेपालमा कन्टेनर सेवा प्रदान गर्ने । वी.म.न.पा.का प्रमुख प्रशासकीय अधिकृत डा. भूषालसँग भेटघाट तथा छलफल । कर शिक्षा तथा अन्तरक्रिया सम्पन्न । पूर्व परराष्ट्र मन्त्री एवम् नेपाली कांग्रेसका सहमहामन्त्री डा. प्रकाशसरण महतसँग भेटघाट । वीउवासङ्घद्वारा प्र.भ.अ. पोखरेलको बिदाई । वीउवासङ्घ अध्यक्ष शर्मा र भारतीय यातायात मन्त्री गडकरीबीच भेटघाट । प्रादेशिक आर्थिक नीति विषयक अन्तरक्रिया सम्पन्न । वी.म.न.पा.को अनुचित करविरुद्ध वी.उ.वा.संघ । पेशा पहिचान सम्बन्धी कार्यशाला गोष्ठी सम्पन्न । वातावरण प्रदूषण नियन्त्रण सम्बन्धी अन्तरक्रिया सम्पन्न ।
कर शिक्षा तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न
PDF Print E-mail
alt वीरगञ्ज, ४ मङ्सिर/ ७औं राष्ट्रिय कर दिवसको अवसरमा आन्तरिक राजश्व कार्यालय, पर्साको आयोजना र वीरगञ्ज उद्योग वाणिज्य सङ्घको आतिथ्यतामा सङ्घकै बैठक कक्षमा कर शिक्षा तथा अन्तरक्रिया कार्यक्रमको आयोजना गरियो ।

सङ्घका कार्यवाहक अध्यक्ष सुबोधकुमार गुप्ताको सभापतित्वमा आयोजित अन्तक्रिया कार्यक्रममा प्रमुख अतिथिको रुपमा पर्साका प्रमुख कर अधिकृत गोपीकृष्ण कोईरालाको उपस्थिति रहेको थियो ।

कार्यक्रममा सङ्घमा नि.अध्यक्ष प्रदीपकुमार केडिया, महासचिव सुनिलकुमार खेतान, सङ्घका पदाधिकारी, का.स.स., आन्तरिक राजस्व कार्यालय, पर्साका कर अधिकृतहरु तथा उद्योगी व्यवसायीहरुको सहभागिता रहेको थियो ।