उपभोक्ता सम्बन्धी गोष्ठी तथा कार्यशाला सम्पन्न । एपीएल इण्डियाले नेपालमा कन्टेनर सेवा प्रदान गर्ने । वी.म.न.पा.का प्रमुख प्रशासकीय अधिकृत डा. भूषालसँग भेटघाट तथा छलफल । कर शिक्षा तथा अन्तरक्रिया सम्पन्न । पूर्व परराष्ट्र मन्त्री एवम् नेपाली कांग्रेसका सहमहामन्त्री डा. प्रकाशसरण महतसँग भेटघाट । वीउवासङ्घद्वारा प्र.भ.अ. पोखरेलको बिदाई । वीउवासङ्घ अध्यक्ष शर्मा र भारतीय यातायात मन्त्री गडकरीबीच भेटघाट । प्रादेशिक आर्थिक नीति विषयक अन्तरक्रिया सम्पन्न । वी.म.न.पा.को अनुचित करविरुद्ध वी.उ.वा.संघ । पेशा पहिचान सम्बन्धी कार्यशाला गोष्ठी सम्पन्न । वातावरण प्रदूषण नियन्त्रण सम्बन्धी अन्तरक्रिया सम्पन्न ।
जगत गुरु बालसन्त मोहनशरण देवको उपस्थिति अन्तरक्रिया
PDF Print E-mail
alt वीरगञ्ज, २४ माघ/ जगत गुरु बालसन्त मोहनशरण देवको उपस्थितिमा वीरगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष गोपाल केडियाको सभापतित्वमा मिति २०७५ चैत्र २३ तथा २०७६ बैशाख २४ गतेसम्म बराह क्षेत्र–१, प्राचिन हरिद्वार चतराधाम कुम्भ नगरी, सुनसरी जिल्लामा लाग्ने दोस्रो पिण्डेश्वर अद्र्ध कुम्भ मेलामा व्यापक सहभागिता जुटाउने उद्देश्यका लागि सङ्घकै सभाकक्षमा अन्तरक्र्रिया कार्यक्रमको आयोजना गरियो ।

कार्यक्रममा सङ्घका वरिष्ठ उपाध्यक्ष सुबोधकुमार गुप्ता, सचिव अनिल पटवारी, पूर्व अध्यक्ष अशोककुमार टेमानी लयायत सङ्घका पदाधिकारी, कार्यसमिति सदस्यहरुको उपस्थिति रहेको थियो ।