उपभोक्ता सम्बन्धी गोष्ठी तथा कार्यशाला सम्पन्न । एपीएल इण्डियाले नेपालमा कन्टेनर सेवा प्रदान गर्ने । वी.म.न.पा.का प्रमुख प्रशासकीय अधिकृत डा. भूषालसँग भेटघाट तथा छलफल । कर शिक्षा तथा अन्तरक्रिया सम्पन्न । पूर्व परराष्ट्र मन्त्री एवम् नेपाली कांग्रेसका सहमहामन्त्री डा. प्रकाशसरण महतसँग भेटघाट । वीउवासङ्घद्वारा प्र.भ.अ. पोखरेलको बिदाई । वीउवासङ्घ अध्यक्ष शर्मा र भारतीय यातायात मन्त्री गडकरीबीच भेटघाट । प्रादेशिक आर्थिक नीति विषयक अन्तरक्रिया सम्पन्न । वी.म.न.पा.को अनुचित करविरुद्ध वी.उ.वा.संघ । पेशा पहिचान सम्बन्धी कार्यशाला गोष्ठी सम्पन्न । वातावरण प्रदूषण नियन्त्रण सम्बन्धी अन्तरक्रिया सम्पन्न ।
उद्योगपति विनोद चौधरीसँग वीउवासङ्घको भेटघाट
PDF Print E-mail
alt वीरगञ्ज, ९ फाल्गुन/वीरगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष गोपाल केडियाको सभापतित्वमा प्रतिष्ठित उद्योगपति सांसद विनोद चौधरीको अन्तरक्रिया, छलफल कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा उद्योगी व्यवसायीहरुले भोग्नु परिरहेको बैंक ब्याज दर, विद्युत आपूर्ति, बीमा तथा श्रम सम्बन्धी नीति त्रुटी सम्बन्धी छलफल भएको थियो ।

कार्यक्रममा प्रदेश सभा सदस्य तथा सङ्घका निवर्तमान अध्यक्ष ओमप्रकाश शर्मा, संसदीय सुनवाई समितिका सदस्य तथा शिक्षाविद् उमेश श्रेष्ठ, योजना आयोगका पूर्व उपाध्यक्षद्वय गोविन्द पोखरेल एवम् स्वर्णीम वाग्ले तथा सङ्घका पदाधिकारी र कार्यसमिति सदस्यहरुको उपस्थिति रहेको थियो ।