उपभोक्ता सम्बन्धी गोष्ठी तथा कार्यशाला सम्पन्न । एपीएल इण्डियाले नेपालमा कन्टेनर सेवा प्रदान गर्ने । वी.म.न.पा.का प्रमुख प्रशासकीय अधिकृत डा. भूषालसँग भेटघाट तथा छलफल । कर शिक्षा तथा अन्तरक्रिया सम्पन्न । पूर्व परराष्ट्र मन्त्री एवम् नेपाली कांग्रेसका सहमहामन्त्री डा. प्रकाशसरण महतसँग भेटघाट । वीउवासङ्घद्वारा प्र.भ.अ. पोखरेलको बिदाई । वीउवासङ्घ अध्यक्ष शर्मा र भारतीय यातायात मन्त्री गडकरीबीच भेटघाट । प्रादेशिक आर्थिक नीति विषयक अन्तरक्रिया सम्पन्न । वी.म.न.पा.को अनुचित करविरुद्ध वी.उ.वा.संघ । पेशा पहिचान सम्बन्धी कार्यशाला गोष्ठी सम्पन्न । वातावरण प्रदूषण नियन्त्रण सम्बन्धी अन्तरक्रिया सम्पन्न ।
करका दरमा भएको परिवर्तन सम्बन्धमा अन्तरक्रिया सम्पन्न
PDF Print E-mail
alt वीरगञ्ज, २८ जेष्ठ/ नेपाल सरकारबाट प्रस्तुत आ.ब. २०७६/०७७ को बजेट मार्फत् करका दरहरुमा भएको परिवर्तन सम्बन्धमा जानकारी गराउने उद्देश्यले वीरगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष गोपाल केडियाको अध्यक्षतामा आन्तरिक राजश्व कार्यालय, पर्साका प्रमुख कर अधिकृत गोपी कोइरालाको उपस्थिति अन्तरक्रिया सम्पन्न भयो ।

कार्यक्रममा सङ्घका पदाधिकारी, कार्यसमिति सदस्यका साथै पूर्व अध्यक्षहरु समेतको उपस्थिति रहेको थियो ।