उपभोक्ता सम्बन्धी गोष्ठी तथा कार्यशाला सम्पन्न । एपीएल इण्डियाले नेपालमा कन्टेनर सेवा प्रदान गर्ने । वी.म.न.पा.का प्रमुख प्रशासकीय अधिकृत डा. भूषालसँग भेटघाट तथा छलफल । कर शिक्षा तथा अन्तरक्रिया सम्पन्न । पूर्व परराष्ट्र मन्त्री एवम् नेपाली कांग्रेसका सहमहामन्त्री डा. प्रकाशसरण महतसँग भेटघाट । वीउवासङ्घद्वारा प्र.भ.अ. पोखरेलको बिदाई । वीउवासङ्घ अध्यक्ष शर्मा र भारतीय यातायात मन्त्री गडकरीबीच भेटघाट । प्रादेशिक आर्थिक नीति विषयक अन्तरक्रिया सम्पन्न । वी.म.न.पा.को अनुचित करविरुद्ध वी.उ.वा.संघ । पेशा पहिचान सम्बन्धी कार्यशाला गोष्ठी सम्पन्न । वातावरण प्रदूषण नियन्त्रण सम्बन्धी अन्तरक्रिया सम्पन्न ।
इलेक्ट्रोनिक कार्गो ट्रेकिङ्ग सम्बन्धी अन्तरक्रिया सम्पन्न
PDF Print E-mail
alt वीरगञ्ज/ नेपालको तेश्रो मुलुक संगको आयातमा नेपाल सरकार तथा भारत सरकारको संयुक्त पहलमा लागु गरिने Electronic Cargo Tracking System (ECTS) सम्बन्धमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव श्री केदार बहादूर अधिकारीज्यूको प्रमुख आथित्यतामा र वीरगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष श्री गोपाल केडियाज्यूको उपस्थितीमा होटल भिष्वा मा अन्तरक्रिया कार्यक्रममा सम्पन्न भएको थियो ।

कार्यक्रममा मन्त्रालयका सह–सचिव, पूर्व सह–सचिव पर्सा जिल्लाका प्रमुख जिल्ला अधिकारीज्यू, पर्साका प्रहरी प्रमुख, सङ्घका पदाधिकारी, कार्यसमिति सदस्य, पूर्व अध्यक्ष, वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृतज्यूका साथै उद्योगी व्यवसायी, आयातकत्र्ताहरुको उपस्थिती रहेको थियो ।