उपभोक्ता सम्बन्धी गोष्ठी तथा कार्यशाला सम्पन्न । एपीएल इण्डियाले नेपालमा कन्टेनर सेवा प्रदान गर्ने । वी.म.न.पा.का प्रमुख प्रशासकीय अधिकृत डा. भूषालसँग भेटघाट तथा छलफल । कर शिक्षा तथा अन्तरक्रिया सम्पन्न । पूर्व परराष्ट्र मन्त्री एवम् नेपाली कांग्रेसका सहमहामन्त्री डा. प्रकाशसरण महतसँग भेटघाट । वीउवासङ्घद्वारा प्र.भ.अ. पोखरेलको बिदाई । वीउवासङ्घ अध्यक्ष शर्मा र भारतीय यातायात मन्त्री गडकरीबीच भेटघाट । प्रादेशिक आर्थिक नीति विषयक अन्तरक्रिया सम्पन्न । वी.म.न.पा.को अनुचित करविरुद्ध वी.उ.वा.संघ । पेशा पहिचान सम्बन्धी कार्यशाला गोष्ठी सम्पन्न । वातावरण प्रदूषण नियन्त्रण सम्बन्धी अन्तरक्रिया सम्पन्न ।
शेयर बजार सम्बन्धी आधारभूत तालिम सम्पन्न
PDF Print E-mail
alt वीरगञ्ज/ वीरगञ्ज उद्योग वाणिज्य सङ्घ, माईन्डस् नेपाल प्रा.लि. तथा नासा सेक्यूरिटिज् (क.) लि.को सयुक्त आयोजनामा १ दिने शेयर कारोबार सम्बन्धित आधारभूत तालिमको समुद्घाटन सङ्घका अध्यक्ष श्री गोपाल केडियाज्यूको अध्यक्षतामा भएको थियो सोही अवसरमा माईन्डस् नेपाल प्रा.लि.का श्री ओमप्रकाश खनाल तथा नासा सेक्यूरिटिज् (क.) लि.का प्रबन्धक श्री जित कुमार दाहालज्यूको उपस्थिती रहेको थियो भने प्रशिक्षक श्री सन्तोष राज बजगाईज्यूले शेयर कारोबारको आधारभूत तालिम दिनु भएको थियो ।