उपभोक्ता सम्बन्धी गोष्ठी तथा कार्यशाला सम्पन्न । एपीएल इण्डियाले नेपालमा कन्टेनर सेवा प्रदान गर्ने । वी.म.न.पा.का प्रमुख प्रशासकीय अधिकृत डा. भूषालसँग भेटघाट तथा छलफल । कर शिक्षा तथा अन्तरक्रिया सम्पन्न । पूर्व परराष्ट्र मन्त्री एवम् नेपाली कांग्रेसका सहमहामन्त्री डा. प्रकाशसरण महतसँग भेटघाट । वीउवासङ्घद्वारा प्र.भ.अ. पोखरेलको बिदाई । वीउवासङ्घ अध्यक्ष शर्मा र भारतीय यातायात मन्त्री गडकरीबीच भेटघाट । प्रादेशिक आर्थिक नीति विषयक अन्तरक्रिया सम्पन्न । वी.म.न.पा.को अनुचित करविरुद्ध वी.उ.वा.संघ । पेशा पहिचान सम्बन्धी कार्यशाला गोष्ठी सम्पन्न । वातावरण प्रदूषण नियन्त्रण सम्बन्धी अन्तरक्रिया सम्पन्न ।
समाजिक संवाद संयन्त्र स्थापना एवं संचालन सम्बन्धी गोष्ठी सम्पन्न
PDF Print E-mail
alt वीरगञ्ज, २८ आषाढ/ नेपाल उद्योग वाणिज्य महासङ्घ तथा अन्तर्राष्ट्रिय श्रम सङ्गठन–नेपाल कार्यालयको संयुक्त आयोजना र वीरगञ्ज उद्योग वाणिज्य सङ्घको आतिथ्यतामा समाजिक संवाद संयन्त्र स्थापना एवं संचालन गोष्ठी सङ्घकै बैठक कक्षमा आयोजना गरियो ।

कार्यक्रम सङ्घका वरिष्ठ उपाध्यक्ष सुबोध कुमार गुप्ताको अध्यक्षतामा तथा नेपाल उद्योग वाणिज्य महासङ्घका निर्देशक श्री हंसराम पाण्डेको समुपस्थितिमा भएको थियो । पर्सा बारा औद्योगिक कोरिडोरमा अवस्थित विभिन्न उद्योगी व्यवसायीहरुको उपस्थिति रहेको थियो ।