उपभोक्ता सम्बन्धी गोष्ठी तथा कार्यशाला सम्पन्न । एपीएल इण्डियाले नेपालमा कन्टेनर सेवा प्रदान गर्ने । वी.म.न.पा.का प्रमुख प्रशासकीय अधिकृत डा. भूषालसँग भेटघाट तथा छलफल । कर शिक्षा तथा अन्तरक्रिया सम्पन्न । पूर्व परराष्ट्र मन्त्री एवम् नेपाली कांग्रेसका सहमहामन्त्री डा. प्रकाशसरण महतसँग भेटघाट । वीउवासङ्घद्वारा प्र.भ.अ. पोखरेलको बिदाई । वीउवासङ्घ अध्यक्ष शर्मा र भारतीय यातायात मन्त्री गडकरीबीच भेटघाट । प्रादेशिक आर्थिक नीति विषयक अन्तरक्रिया सम्पन्न । वी.म.न.पा.को अनुचित करविरुद्ध वी.उ.वा.संघ । पेशा पहिचान सम्बन्धी कार्यशाला गोष्ठी सम्पन्न । वातावरण प्रदूषण नियन्त्रण सम्बन्धी अन्तरक्रिया सम्पन्न ।
वीउवासङ्घद्वारा विरोध र्याली
PDF Print E-mail
alt वीरगञ्ज, ५ श्रावण/ नेपाल सरकारद्वारा २०७६ श्रावण १ गतेदेखि लागु गरेको Vehicle and Consignment Tracking System (VCTS) योगदानमा आधारित सामाजिक सुरक्षा ऐनका अव्यवहारिक नियमहरु तथा अनिवार्य कर नीतिको विरोधमा वीरगञ्ज उद्योग वाणिज्य सङ्घले आज वीरगञ्जमा विरोध र्यालीको आयोजना गरेको छ ।

सङ्घद्वारा आयोजित विरोध र्यालीमा सङ्घका अध्यक्ष श्री गोपाल केडियाज्यूका साथै सङ्घका पदाधिकारी, कार्यसमिति सदस्य, पूर्व अध्यक्ष÷सल्लाहकार, विभिन्न वस्तुगत सङ्घ संस्थाका प्रतिनिधि, पर्सा जिल्लास्थित उद्योगी व्यवसायीहरुको अत्यधिक सहभागिता थियो ।