उपभोक्ता सम्बन्धी गोष्ठी तथा कार्यशाला सम्पन्न । एपीएल इण्डियाले नेपालमा कन्टेनर सेवा प्रदान गर्ने । वी.म.न.पा.का प्रमुख प्रशासकीय अधिकृत डा. भूषालसँग भेटघाट तथा छलफल । कर शिक्षा तथा अन्तरक्रिया सम्पन्न । पूर्व परराष्ट्र मन्त्री एवम् नेपाली कांग्रेसका सहमहामन्त्री डा. प्रकाशसरण महतसँग भेटघाट । वीउवासङ्घद्वारा प्र.भ.अ. पोखरेलको बिदाई । वीउवासङ्घ अध्यक्ष शर्मा र भारतीय यातायात मन्त्री गडकरीबीच भेटघाट । प्रादेशिक आर्थिक नीति विषयक अन्तरक्रिया सम्पन्न । वी.म.न.पा.को अनुचित करविरुद्ध वी.उ.वा.संघ । पेशा पहिचान सम्बन्धी कार्यशाला गोष्ठी सम्पन्न । वातावरण प्रदूषण नियन्त्रण सम्बन्धी अन्तरक्रिया सम्पन्न ।
सङ्घका व.उपाध्यक्ष गुप्ताद्वारा कल्याण कल्याण समितिको २२औं वासस समुद्घाटन
PDF Print E-mail
alt वीरगञ्ज, १२ श्रावण/ समाजमा रहेका विकृति, विसंगति, कुरीतिका साथै दाईजो प्रथाको अन्त्य नगरी कुनै पनि समाजको उत्थान सम्भव नरहेको वीरगञ्ज उद्योग वाणिज्य सङ्घका वरिष्ठ उपाध्यक्ष सुबोधकुमार गुप्ताले वीरगञ्जमा सम्पन्न कलवार कल्याण समितिले आफ्नो २२औं वार्षिक सधारणसभामा प्रमुख आतिथिका रुपमा सहभागी हुँदै बताउनु भएको थियो ।

कार्यक्रममा कलवार समाजको उत्थानका लागि समितिले हालै प्रकाशित एस.ई.ई.मा उत्कृष्ठ अंक ल्याई पास गरेका २५ जना विद्यार्थीहरुका साथै चारओटा संस्थालाई सम्मान गरेको तस्विरमा ।