उपभोक्ता सम्बन्धी गोष्ठी तथा कार्यशाला सम्पन्न । एपीएल इण्डियाले नेपालमा कन्टेनर सेवा प्रदान गर्ने । वी.म.न.पा.का प्रमुख प्रशासकीय अधिकृत डा. भूषालसँग भेटघाट तथा छलफल । कर शिक्षा तथा अन्तरक्रिया सम्पन्न । पूर्व परराष्ट्र मन्त्री एवम् नेपाली कांग्रेसका सहमहामन्त्री डा. प्रकाशसरण महतसँग भेटघाट । वीउवासङ्घद्वारा प्र.भ.अ. पोखरेलको बिदाई । वीउवासङ्घ अध्यक्ष शर्मा र भारतीय यातायात मन्त्री गडकरीबीच भेटघाट । प्रादेशिक आर्थिक नीति विषयक अन्तरक्रिया सम्पन्न । वी.म.न.पा.को अनुचित करविरुद्ध वी.उ.वा.संघ । पेशा पहिचान सम्बन्धी कार्यशाला गोष्ठी सम्पन्न । वातावरण प्रदूषण नियन्त्रण सम्बन्धी अन्तरक्रिया सम्पन्न ।
नेविप्रा, वीरगञ्जका प्रमुख शम्भु कुश्यैससँग वीउवासङ्घको भेटघाट
PDF Print E-mail
alt वीरगञ्ज, ३० भाद्र/ नेपाल विद्युत प्राधिकरण, वीरगञ्ज वितरण केन्द्रका प्रमुख शम्भु कुश्यैससँग वीरगञ्ज उद्योग वाणिज्य सङ्घका पदाधिकारीहरुले भेटघाट तथा छलफल गरेका छन् । छलफलका क्रममा विद्युत प्रसारणमा आउने गरेका समस्याहरुका बारेमा छलफल भएको थियो ।

कार्यक्रम सङ्घका का.वा. अध्यक्ष सुबोधकुमार गुप्ताको सभापतित्वमा भएको थियो भने कार्यक्रममा सङ्घका पदाधिकारी, सल्लाहकारहरु समेतको उपस्थिति रहेको थियो ।