उपभोक्ता सम्बन्धी गोष्ठी तथा कार्यशाला सम्पन्न । एपीएल इण्डियाले नेपालमा कन्टेनर सेवा प्रदान गर्ने । वी.म.न.पा.का प्रमुख प्रशासकीय अधिकृत डा. भूषालसँग भेटघाट तथा छलफल । कर शिक्षा तथा अन्तरक्रिया सम्पन्न । पूर्व परराष्ट्र मन्त्री एवम् नेपाली कांग्रेसका सहमहामन्त्री डा. प्रकाशसरण महतसँग भेटघाट । वीउवासङ्घद्वारा प्र.भ.अ. पोखरेलको बिदाई । वीउवासङ्घ अध्यक्ष शर्मा र भारतीय यातायात मन्त्री गडकरीबीच भेटघाट । प्रादेशिक आर्थिक नीति विषयक अन्तरक्रिया सम्पन्न । वी.म.न.पा.को अनुचित करविरुद्ध वी.उ.वा.संघ । पेशा पहिचान सम्बन्धी कार्यशाला गोष्ठी सम्पन्न । वातावरण प्रदूषण नियन्त्रण सम्बन्धी अन्तरक्रिया सम्पन्न ।
वीउवासङ्घद्वारा प्रजिअ भट्टराईको बिदाई
PDF Print E-mail
alt वीरगञ्ज, २० मङ्सिर/ वीरगञ्ज उद्योग वाणिज्य सङ्घले पर्साका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईको सम्मानमा बिदाई समारोहको आयोजना गरेको छ । कार्यक्रम वीउवासङ्घका अध्यक्ष गोपाल केडियाको सभापतित्वमा भएको थियो । कार्यक्रममा सङ्घका पूर्व अध्यक्ष गणेशप्रसाद लाठ, वरिष्ठ उपाध्यक्ष सुबोधकुमार गुप्ता, महासचिव माधव राजपाल, सह–कोषाध्यक्ष गोविन्द शाह, सह–सचिवद्वय प्रेमचन्द्र गोयल र आशीष लाठ लगायत का.स.स.हरुको उपस्थिति रहेको थियो ।