उपभोक्ता सम्बन्धी गोष्ठी तथा कार्यशाला सम्पन्न । एपीएल इण्डियाले नेपालमा कन्टेनर सेवा प्रदान गर्ने । वी.म.न.पा.का प्रमुख प्रशासकीय अधिकृत डा. भूषालसँग भेटघाट तथा छलफल । कर शिक्षा तथा अन्तरक्रिया सम्पन्न । पूर्व परराष्ट्र मन्त्री एवम् नेपाली कांग्रेसका सहमहामन्त्री डा. प्रकाशसरण महतसँग भेटघाट । वीउवासङ्घद्वारा प्र.भ.अ. पोखरेलको बिदाई । वीउवासङ्घ अध्यक्ष शर्मा र भारतीय यातायात मन्त्री गडकरीबीच भेटघाट । प्रादेशिक आर्थिक नीति विषयक अन्तरक्रिया सम्पन्न । वी.म.न.पा.को अनुचित करविरुद्ध वी.उ.वा.संघ । पेशा पहिचान सम्बन्धी कार्यशाला गोष्ठी सम्पन्न । वातावरण प्रदूषण नियन्त्रण सम्बन्धी अन्तरक्रिया सम्पन्न ।
भारतीय राजदूत पुरीको बिदाई कार्यक्रम सम्पन्न
PDF Print E-mail
alt वीरगञ्ज, २४ मङ्सिर/ वीरगञ्ज उद्योग वाणिज्य सङ्घ र भारतीय महावाणिज्य दूतावासले संयुक्त रुपमा नेपालका लागि भारतीय राजदूत मञ्जीव सिंह पुरीको सम्मानमा स्थानीय होटल भिष्वामा आज बिदाई कार्यक्रमको आयोजना गरेको छ । कार्यक्रमको सभापतित्वमा सङ्घका अध्यक्ष गोपाल केडियाले गर्नु भएको थियो ।

कार्यक्रममा सङ्घका निवर्तमान अध्यक्ष ओमप्रकाश शर्मा, वरिष्ठ उपाध्यक्ष सुबोधकुमार गुप्ता, नेपाल भारत सहयोग मञ्चका अध्यक्ष अशोककुमार वैध, निमित्त महावाणिज्यदूत रमेश चतुर्वेदी, सङ्घका पदाधिकारी, का.स.स., सल्लाहकार, भारतीय महावाणिज्य दूतावासका पदाधिकारीहरु एवम् उद्योगी व्यवसायीहरुको उपस्थिति रहेको थियो ।