उपभोक्ता सम्बन्धी गोष्ठी तथा कार्यशाला सम्पन्न । एपीएल इण्डियाले नेपालमा कन्टेनर सेवा प्रदान गर्ने । वी.म.न.पा.का प्रमुख प्रशासकीय अधिकृत डा. भूषालसँग भेटघाट तथा छलफल । कर शिक्षा तथा अन्तरक्रिया सम्पन्न । पूर्व परराष्ट्र मन्त्री एवम् नेपाली कांग्रेसका सहमहामन्त्री डा. प्रकाशसरण महतसँग भेटघाट । वीउवासङ्घद्वारा प्र.भ.अ. पोखरेलको बिदाई । वीउवासङ्घ अध्यक्ष शर्मा र भारतीय यातायात मन्त्री गडकरीबीच भेटघाट । प्रादेशिक आर्थिक नीति विषयक अन्तरक्रिया सम्पन्न । वी.म.न.पा.को अनुचित करविरुद्ध वी.उ.वा.संघ । पेशा पहिचान सम्बन्धी कार्यशाला गोष्ठी सम्पन्न । वातावरण प्रदूषण नियन्त्रण सम्बन्धी अन्तरक्रिया सम्पन्न ।
लउवासङ्घका भ्रमण प्रतिनिधि मण्डलसँग भेटघाट तथा छलफल
PDF Print E-mail
alt वीरगञ्ज, ३ पौष/ वीरगञ्ज उद्योग वाणिज्य सङ्घका पदाधिकारी तथा कार्यसमिति सदस्यहरु र ललितपुर उद्योग वाणिज्य सङ्घका संस्थागत उपाध्यक्ष वीरेन्द्रलाल श्रेष्ठको संयोजकत्वमा विभिन्न वस्तुगत संस्थाहरुका पदाधिकारीहरु सम्मिलित टोलीबीच सङ्घकै सभाकक्षमा भेटघाट, अन्तरक्रिया तथा छलफल भएको छ ।

सङ्घका कार्यवाहक अध्यक्ष माधव राजपालको सभापतित्वमा सम्पन्न भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा वीरगञ्ज उद्योग वाणिज्य सङ्घका पदाधिकारी, कार्यसमिति सदस्यहरुको उपस्थिति रहेको थियो ।