उपभोक्ता सम्बन्धी गोष्ठी तथा कार्यशाला सम्पन्न । एपीएल इण्डियाले नेपालमा कन्टेनर सेवा प्रदान गर्ने । वी.म.न.पा.का प्रमुख प्रशासकीय अधिकृत डा. भूषालसँग भेटघाट तथा छलफल । कर शिक्षा तथा अन्तरक्रिया सम्पन्न । पूर्व परराष्ट्र मन्त्री एवम् नेपाली कांग्रेसका सहमहामन्त्री डा. प्रकाशसरण महतसँग भेटघाट । वीउवासङ्घद्वारा प्र.भ.अ. पोखरेलको बिदाई । वीउवासङ्घ अध्यक्ष शर्मा र भारतीय यातायात मन्त्री गडकरीबीच भेटघाट । प्रादेशिक आर्थिक नीति विषयक अन्तरक्रिया सम्पन्न । वी.म.न.पा.को अनुचित करविरुद्ध वी.उ.वा.संघ । पेशा पहिचान सम्बन्धी कार्यशाला गोष्ठी सम्पन्न । वातावरण प्रदूषण नियन्त्रण सम्बन्धी अन्तरक्रिया सम्पन्न ।
श्रम अडिट सम्बन्धी कार्यक्रम सम्पन्न
PDF Print E-mail
alt वीरगञ्ज, २ माघ/ वीरगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष श्री गोपाल केडियाको अध्यक्षतामा श्रम अडिट सम्बन्धी कार्यक्रम आयोजना गरियो ।

श्रम विभागका उच्च पदस्थ अधिकारीहरुको उपस्थितिमा पर्सा–बारा क्षेत्रका उद्योग प्रतिष्ठानहरुलाई श्रम अडिट पुस्तिका हस्तान्तरण गरियो । कार्यक्रममा श्रम तथा रोजगार कार्यालयका कार्यालय प्रमुख, सङ्घका उपाध्यक्षद्वय अनिलकुमार अग्रवाल र सुनिलकुमार खेतान, महासचिव माधव राजपाल, सङ्घका पदाधिकारी तथा का.स.स.ज्यूको उपस्थिति रहेको थियो ।