उपभोक्ता सम्बन्धी गोष्ठी तथा कार्यशाला सम्पन्न । एपीएल इण्डियाले नेपालमा कन्टेनर सेवा प्रदान गर्ने । वी.म.न.पा.का प्रमुख प्रशासकीय अधिकृत डा. भूषालसँग भेटघाट तथा छलफल । कर शिक्षा तथा अन्तरक्रिया सम्पन्न । पूर्व परराष्ट्र मन्त्री एवम् नेपाली कांग्रेसका सहमहामन्त्री डा. प्रकाशसरण महतसँग भेटघाट । वीउवासङ्घद्वारा प्र.भ.अ. पोखरेलको बिदाई । वीउवासङ्घ अध्यक्ष शर्मा र भारतीय यातायात मन्त्री गडकरीबीच भेटघाट । प्रादेशिक आर्थिक नीति विषयक अन्तरक्रिया सम्पन्न । वी.म.न.पा.को अनुचित करविरुद्ध वी.उ.वा.संघ । पेशा पहिचान सम्बन्धी कार्यशाला गोष्ठी सम्पन्न । वातावरण प्रदूषण नियन्त्रण सम्बन्धी अन्तरक्रिया सम्पन्न ।
प्रहरी महानिरीक्षक श्री सर्वेन्द्र खनालसँग भेटघाट तथा छलफल
PDF Print E-mail
alt वीरगञ्ज, २ माघ/ प्रहरी महानिरीक्षक श्री सर्वेन्द्र खनालसँग वीरगञ्ज उद्योग वाणिज्य सङ्घका पदाधिकारी तथा का.स.स.हरुले भेटघाट तथा छलफल गरेका छन् ।

वीउवासङ्घका अध्यक्ष श्री गोपाल केडियाको अध्यक्षतामा सम्पन्न भेटघाट तथा छलफल कार्यक्रममा प्रहरी नायब महानिरीक्षक, पर्सा र बाराका प्रहरी उपरीक्षक, प्रदेश नम्बर २ का ट्राफिक प्रहरी उपरीक्षकका साथै सङ्घका पदाधिकारी, कार्यसमिति, पूर्वअध्यक्ष र सञ्चारकर्मीहरुको उपस्थिति रहेको थियो ।

सो अवसरमा सङ्घकै पहलमा प्रहरी महानिरीक्षकको कार्यालयबाट आएको १ थान सवारी सधान वीरगञ्जको अदर्शनगरस्थित प्रहरी चौकीका प्रमुखलाई हस्तान्तरण गरेका थिए ।