उपभोक्ता सम्बन्धी गोष्ठी तथा कार्यशाला सम्पन्न । एपीएल इण्डियाले नेपालमा कन्टेनर सेवा प्रदान गर्ने । वी.म.न.पा.का प्रमुख प्रशासकीय अधिकृत डा. भूषालसँग भेटघाट तथा छलफल । कर शिक्षा तथा अन्तरक्रिया सम्पन्न । पूर्व परराष्ट्र मन्त्री एवम् नेपाली कांग्रेसका सहमहामन्त्री डा. प्रकाशसरण महतसँग भेटघाट । वीउवासङ्घद्वारा प्र.भ.अ. पोखरेलको बिदाई । वीउवासङ्घ अध्यक्ष शर्मा र भारतीय यातायात मन्त्री गडकरीबीच भेटघाट । प्रादेशिक आर्थिक नीति विषयक अन्तरक्रिया सम्पन्न । वी.म.न.पा.को अनुचित करविरुद्ध वी.उ.वा.संघ । पेशा पहिचान सम्बन्धी कार्यशाला गोष्ठी सम्पन्न । वातावरण प्रदूषण नियन्त्रण सम्बन्धी अन्तरक्रिया सम्पन्न ।
महिला उद्यम सम्बन्धी अन्तरक्रिया सम्पन्न
PDF Print E-mail
alt वीरगञ्ज, २ माघ/ वीरगञ्ज उद्योग वाणिज्य सङ्घका कार्यवाहक अध्यक्ष श्री अनिलकुमार अग्रवालको सभापतित्व, न्यू बिजनेस एज प्रा.लि.काठमाण्डौंको आयोजनामा सङ्घमा महिला उद्यम सम्बन्धि अन्तरक्रिया कार्यक्रम सम्पन्न भयो ।

सङ्घका महासचिव श्री माधव राजपालले धन्यवाद ज्ञापन गर्नु भएको अन्तरक्रिया कार्यक्रममा न्यू बिजनेस एज प्रा.लि.का वरिष्ठ उप सम्पादक श्री टि.पी. भूषाल, बजार व्यवस्थापक श्री बलसिंह पोखरेलका साथै वीरगञ्ज सङ्घका पदाधिकारी तथा कार्यसमिति सदस्यज्यूको उपस्थिति रहेको थियो ।