उपभोक्ता सम्बन्धी गोष्ठी तथा कार्यशाला सम्पन्न । एपीएल इण्डियाले नेपालमा कन्टेनर सेवा प्रदान गर्ने । वी.म.न.पा.का प्रमुख प्रशासकीय अधिकृत डा. भूषालसँग भेटघाट तथा छलफल । कर शिक्षा तथा अन्तरक्रिया सम्पन्न । पूर्व परराष्ट्र मन्त्री एवम् नेपाली कांग्रेसका सहमहामन्त्री डा. प्रकाशसरण महतसँग भेटघाट । वीउवासङ्घद्वारा प्र.भ.अ. पोखरेलको बिदाई । वीउवासङ्घ अध्यक्ष शर्मा र भारतीय यातायात मन्त्री गडकरीबीच भेटघाट । प्रादेशिक आर्थिक नीति विषयक अन्तरक्रिया सम्पन्न । वी.म.न.पा.को अनुचित करविरुद्ध वी.उ.वा.संघ । पेशा पहिचान सम्बन्धी कार्यशाला गोष्ठी सम्पन्न । वातावरण प्रदूषण नियन्त्रण सम्बन्धी अन्तरक्रिया सम्पन्न ।
एस.पी.एस. सम्बन्धी ३ दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न
PDF Print E-mail
alt वीरगञ्ज, २६ माघ/ खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग र वीरगञ्ज उद्योग वाणिज्य सङ्घको संयुक्त आयोजनामा आयोजित एस.पी.एस. सम्बन्धी ३ दिने अन्तरक्रिया कार्यक्रम वीरगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष श्री गोपाल केडिया ज्यूको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ ।

कार्यक्रममा यस क्षेत्रका उद्योगी÷व्यवसायीहरुको वृहत सहभागिता रहेको थियो ।