उपभोक्ता सम्बन्धी गोष्ठी तथा कार्यशाला सम्पन्न । एपीएल इण्डियाले नेपालमा कन्टेनर सेवा प्रदान गर्ने । वी.म.न.पा.का प्रमुख प्रशासकीय अधिकृत डा. भूषालसँग भेटघाट तथा छलफल । कर शिक्षा तथा अन्तरक्रिया सम्पन्न । पूर्व परराष्ट्र मन्त्री एवम् नेपाली कांग्रेसका सहमहामन्त्री डा. प्रकाशसरण महतसँग भेटघाट । वीउवासङ्घद्वारा प्र.भ.अ. पोखरेलको बिदाई । वीउवासङ्घ अध्यक्ष शर्मा र भारतीय यातायात मन्त्री गडकरीबीच भेटघाट । प्रादेशिक आर्थिक नीति विषयक अन्तरक्रिया सम्पन्न । वी.म.न.पा.को अनुचित करविरुद्ध वी.उ.वा.संघ । पेशा पहिचान सम्बन्धी कार्यशाला गोष्ठी सम्पन्न । वातावरण प्रदूषण नियन्त्रण सम्बन्धी अन्तरक्रिया सम्पन्न ।
प्रजिअ बस्नेतको बिदाई कार्यक्रम सम्पन्न
PDF Print E-mail
alt वीरगञ्ज, २३ माघ/ वीरगञ्ज उद्योग वाणिज्य सङ्घले पर्सा जिल्लाका प्रमुख जिल्ला अधिकारी श्री जितेन्द्र बस्नेतज्यूको सम्मानमा सङ्घकै बैठक कक्षमा बिदाई कार्यक्रमको आयोजना ग¥यो ।

वीरगञ्ज उद्योग वाणिज्य सङघका कार्यवाहक अध्यक्ष श्री सुबोधकुमार गुप्ताज्यूको सभापतित्वमा सम्पन्न बिदाई कार्यक्रममा सङ्घका पदाधिकारी, कार्यसमिति सदस्यज्यूको उपस्थिति रहेको थियो ।