उपभोक्ता सम्बन्धी गोष्ठी तथा कार्यशाला सम्पन्न । एपीएल इण्डियाले नेपालमा कन्टेनर सेवा प्रदान गर्ने । वी.म.न.पा.का प्रमुख प्रशासकीय अधिकृत डा. भूषालसँग भेटघाट तथा छलफल । कर शिक्षा तथा अन्तरक्रिया सम्पन्न । पूर्व परराष्ट्र मन्त्री एवम् नेपाली कांग्रेसका सहमहामन्त्री डा. प्रकाशसरण महतसँग भेटघाट । वीउवासङ्घद्वारा प्र.भ.अ. पोखरेलको बिदाई । वीउवासङ्घ अध्यक्ष शर्मा र भारतीय यातायात मन्त्री गडकरीबीच भेटघाट । प्रादेशिक आर्थिक नीति विषयक अन्तरक्रिया सम्पन्न । वी.म.न.पा.को अनुचित करविरुद्ध वी.उ.वा.संघ । पेशा पहिचान सम्बन्धी कार्यशाला गोष्ठी सम्पन्न । वातावरण प्रदूषण नियन्त्रण सम्बन्धी अन्तरक्रिया सम्पन्न ।
बोनस ऐनले गरेको व्यवस्थालाई परिपालन सम्बन्धी गोष्ठी सम्पन्न
PDF Print E-mail
alt वीरगञ्ज, १८ माघ/ वीरगञ्ज उद्योग वाणिज्य सङघका कार्यवाहक अध्यक्ष श्री सुबोधकुमार गुप्ताज्यूको संयोजकत्वमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको आयोजना तथा वीरगञ्ज उद्योग वाणिज्य सङ्घको सक्रियतामा नेपाल सरकारले राष्ट्रिय कल्याणकारी कोष तथा बोनस ऐनले गरेको व्यवस्थालाई परिपालन गर्ने उद्देश्यले आयोजित कार्यक्रममा सङ्घ उपाध्यक्ष श्री सुनिल खेतान, अखिल नेपाल ट्रेड युनियन महासङ्घका अध्यक्ष श्री जगत बहादूर सिम्खडा, सङ्घका पदाधिकारी, कार्यसमिति सदस्य, सङ्घका कानूनी सल्लाहकार श्री बालमुकन्द खरेल लगायत मन्त्रालयका पदाधिकारी, श्रम कार्यालय, पर्साका प्रमुख, उद्योग कार्यालय, पर्साका प्रमुख विभिन्न ट्रेड युनियनका अध्यक्ष तथा पदाधिकारी, पर्सा तथा बारा जिल्ला स्थित विभिन्न उद्योग प्रतिष्ठानका प्रतिनिधिहरुको उपस्थिती रहेको थियो ।