उपभोक्ता सम्बन्धी गोष्ठी तथा कार्यशाला सम्पन्न । एपीएल इण्डियाले नेपालमा कन्टेनर सेवा प्रदान गर्ने । वी.म.न.पा.का प्रमुख प्रशासकीय अधिकृत डा. भूषालसँग भेटघाट तथा छलफल । कर शिक्षा तथा अन्तरक्रिया सम्पन्न । पूर्व परराष्ट्र मन्त्री एवम् नेपाली कांग्रेसका सहमहामन्त्री डा. प्रकाशसरण महतसँग भेटघाट । वीउवासङ्घद्वारा प्र.भ.अ. पोखरेलको बिदाई । वीउवासङ्घ अध्यक्ष शर्मा र भारतीय यातायात मन्त्री गडकरीबीच भेटघाट । प्रादेशिक आर्थिक नीति विषयक अन्तरक्रिया सम्पन्न । वी.म.न.पा.को अनुचित करविरुद्ध वी.उ.वा.संघ । पेशा पहिचान सम्बन्धी कार्यशाला गोष्ठी सम्पन्न । वातावरण प्रदूषण नियन्त्रण सम्बन्धी अन्तरक्रिया सम्पन्न ।
औद्योगिक सम्पत्ति सम्बन्धी अन्तरक्रिया सम्पन्न
PDF Print E-mail
alt वीरगञ्ज, १५ माघ/ नेपाल सरकार, उद्योग विभाग तथा प्रदेश नम्बर २ उद्योग मन्त्रालयको सयुक्त आयोजना उद्योग विभागका पदाधिकारी, मन्त्रालयका पदाधिकारीज्यूको उपस्थितीमा होटल पुजनमा आयोजना भएको औद्योगिक सम्पत्ति (पेटेन्ट, डिजाईन तथा ट्रेडमार्क) सम्बन्धीत अन्तरक्रिया कार्यक्रममा सङ्घका अध्यक्ष श्री गोपाल केडियाज्यू अतिथिका रुपमा सहभागीता रहेको थियो भने सङ्घका वरिष्ठ उपाध्यक्ष श्री सुबोधकुमार गुप्ता, सह–सचिव श्री आशिष लाठज्यू, कार्यसमिति सदस्य श्री चंचला दासज्यू, श्री हेमन्त बैधज्यू, श्री निरज अग्रवालज्यू, श्री मूर्लि जलानज्यू, श्री शिवजी साहज्यू, श्री हिरालाल साहज्यू, श्री सुरेश रुगटाज्यूको सहभागिता रहेको थियो ।