अन्तरक्रियामा सङ्घका अध्यक्ष शर्माको सहभागिता
Print
alt वीरगञ्ज, ३१ श्रावण/ ब्रोडकास्टिङ्ग एशोसिएशन अफ नेपालको आयोजनामा आयोजित “संघीयता कार्यान्वयनमा रेडियोको भूमिका” विषयक अन्तरक्रियामा सङ्घका अध्यक्ष श्री ओमप्रकाश शर्माज्यूको सहभागिता रह्यो । मञ्चमा प्रमुख अतिथि प्रदेश नम्बर २ का मुख्य मन्त्री माननीय लालबाबु राउतज्यू लगायत विशिष्ठ महानुभावहरुको उपस्थिति रहेको थियो ।