Home ChamberActivity
ChamberActivity
11/26/2024 2:00:00 PM
वीरगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष श्री अनिलकुमार अग्रवालज्यूको अध्यक्षतामा सङ्घको सभाहलमा पर्सा जिल्लाका वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालयका प्रमुख श्री सुनिल चौरसीयाज्यू संग भेटघाट तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भयो । उक्त अन्तरक्रिया कार्यक्रमा सङ्घका वरिष्ठ उपाध्यक्ष श्री हरिप्रसाद गौतमज्यू, कोषाध्यक्ष श्री शिवजीप्रसाद कलवारज्यू, सचिव श्री सुसान्त चाचानज्यू र सहसचिव श्री नरेशकुमार टिवडेवालज्यूको उपस्थिति रहेको थियो ।