Home ChamberActivity
ChamberActivity
9/9/2024 12:00:00 AM
वीरगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष श्री अनिलकुमार अग्रवालज्यूको अध्यक्षतामा सङ्घमा एलपिजिको विकल्पमा बायोमास पेलेटको प्रयोग गर्ने सम्बन्धी संग्रिला इन्टरनेशनल फ्रेटका निर्देशक श्री भोगेन्द्र भटराईज्यू र उहाँको टिमसँग छलफल कार्यक्रम सम्पन्न भयो । उक्त कार्यक्रममा सङ्घका उपाध्यक्ष श्री माधव राजपालज्यू, संग्रिला इन्टरनेशनल फ्रेटका अपरेशन डाइरेक्टर श्री प्रदिप श्रेष्ठज्यू, सङ्घका कार्यसमिति सदस्य श्री उमेश शर्माज्यू, सङ्घका कार्यकारी सचिव श्री सुनिल कण्ठज्यू, प्रशासकीय अधिकृत श्री मनोज उपाध्यायज्यूको उपस्थिति रहेको थियो ।