Home ChamberNews
ChamberNews
12/4/2024 12:00:00 AM
सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीज्यूको नेतृत्वमा चीनको बेइजिङमा आयोजित भ्रमण टोलीले आज चिनियाँ व्यवसायीहरूसँग द्विपक्षीय सम्बन्ध विस्तारबारे महत्वपूर्ण छलफल गर्नुभयो। उक्त कार्यक्रममा वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष श्री अनिलकुमार अग्रवालज्यूको उपस्थिति रहेको थियो।