10-Jun-2026

श्रम अडिट, पारिश्रमिक, व्यवसायजन्य सुरक्षा तथा स्वास्थ्य सम्बन्धी सरोकारवालाहरूसँग अन्तरक्रिया कार्यक्रम”

श्रम तथा व्यवसायजन्य सुरक्षा विभाग, काठमाडौंको आयोजना तथा बीरगञ्ज उद्योग वाणिज्य सङ्घको सहकार्यमा सङ्घको सभाहलमा बीरगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष श्री हरिप्रसाद गौतमज्यूको प्रमुख आतिथ्यमा “श्रम अडिट, पारिश्रमिक, व्यवसायजन्य सुरक्षा तथा स्वास्थ्य सम्बन्धी सरोकारवालाहरूसँग अन्तरक्रिया कार्यक्रम” सम्पन्न भयो। उक्त कार्यक्रममा श्रम अडिटको आवश्यकता, श्रमिकहरूको पारिश्रमिक तथा सेवा–सुविधा, कार्यस्थलमा व्यवसायजन्य सुरक्षा र स्वास्थ्यसम्बन्धी मापदण्डहरूको प्रभावकारी कार्यान्वयन लग Read More

10-Jul-2025

भंसार विभागको आयोजनामा सुझाव र व्यापार सहजीकरण सम्बन्धी बैठक

भंसार विभागको आयोजनामा सम्पन्न छैठौँ भन्सार सुधार तथा आधुनिकीकरण योजनाको समिक्षा तथा सातौँ चरणको योजनाको आधारपत्र तर्जुमा सम्बन्धी सुझाव र व्यापार सहजीकरण बैठकमा  विद्यमान भंसार प्रणालीमा छैठौँ भंसार आधुनिकीकरण योजनाबाट भएको सुधारको समिक्षा र सातौँ भन्सार आधुनिकीकरण योजनाले अवलम्बन गर्नुपर्ने विभिन्न विषयगत क्षेत्रहरुका सम्बन्धमा सङ्घका अध्यक्ष श्री हरिप्रसाद गौतमज्यू, निवर्तमान अध्यक्ष श्री अनिलकुमार अग्रवालज्यू, वरिष्ठ उपाध्यक्ष श्री माधव राजपालज्यू, उपाध्यक्ष श्री आशिषकुमार लाठज्यू, महास Read More

27-Jun-2025

पाल युवा उद्यमी मञ्च, वीरगञ्जको ५‍‍औं वार्षिक साधारण सभा

नेपाल युवा उद्यमी मञ्च, वीरगञ्जको ५‍‍औं वार्षिक साधारण सभामा वीरगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष श्री हरिप्रसाद गौतमज्यू, निवर्तमान अध्यक्ष श्री अनिलकुमार अग्रवालज्यू, वरिष्ठ उपाध्यक्ष श्री माधव राजपालज्यू, उपाध्यक्ष श्री आशिषकुमार लाठज्यू, महासचिव श्री शिवजीप्रसाद साहज्यू, कोषाध्यक्ष श्री अनोज रुँगटाज्यू, सचिव श्री प्रेमचन्द्र गोयलज्यू, तथा सह सचिव श्री अनुप अग्रवालज्यूको गरिमामय उपस्थिति रहेको थियो। कार्यक्रममा सङ्घका अध्यक्षज्यूले युवाहरूले अब वैदेशिक रोजगारीतर्फ आकर्षित हुनुको सट्ट Read More

13-Jun-2025

मोतिहारीमा आयोजित व्यवसायीबीचको B2B मिटिङ सफलतापूर्वक सम्पन्न

मोतिहारी चेम्बर अफ कमर्शको आयोजनामा मिति २०८२/०२/३० गते मोतिहारीमा आयोजित व्यवसायीबीचको B2B मिटिङ सफलतापूर्वक सम्पन्न भयो। उक्त सम्पन्न कार्यक्रममा दुईपक्षीय सम्बन्ध विस्तार सिमाञ्चल क्षेत्रमा देखिएको औद्योगिक, व्यावसायिक र पर्यटक सम्बन्धी समस्याको समाधानमा संयुक्त सहकार्य गर्ने अवधारणा व्यक्त गर्नुभयो। उक्त कार्यक्रममा वीरगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष श्री हरिप्रसाद गौतमज्यू, वरिष्ठ उपाध्यक्ष श्री माधव राजपालज्यू, उपाध्यक्ष श्री मनोजकुमार दासज्यू, महासचिव श्री शिवजी प्रसाद साहज्यू, कोषाध्य Read More

11-Jun-2025

भन्सार जाँचपास परीक्षणसम्बन्धी अन्तरक्रिया कार्यक्रम

भन्सार जाँचपास परीक्षण कार्यालय त्रिपुरेश्वरको आयोजनामा वीरगञ्ज भन्सार कार्यालयको सभाहलमा भन्सार जाँचपास परीक्षणसम्बन्धी अन्तरक्रिया कार्यक्रम सफलतापूर्वक सम्पन्न भयो। कार्यक्रममा वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष श्री हरिप्रसाद गौतमज्यूले वीरगञ्जमै भन्सार संपरिक्षण कार्यालय स्थापना गर्न आवश्यक रहेको धारणा राख्नुभयो। उहाँले जाँचपासपछि तत्काल सोको निरीक्षण गर्ने कार्य यहीँबाट सम्पन्न गर्न सकिने व्यवस्था भएमा उद्योगी व्यवसायीहरूले भोगिरहेको धेरैजसो समस्या समाधान हुने विश्वास व्यक्त गर्नुभयो।उक् Read More

19-May-2025

एमआरपी राख्ने विवादः व्यवसाय बन्द गरेर चाबी बुझाउनेसम्मको उद्योगी-व्यापारीको चेतावनी

विदेशबाट आयात हुने र स्वदेशमै उत्पादन हुने वस्तुमा अधिकतम खुद्रा मूल्य एमआरपी लेबल अनिवार्य लगाउनुपर्ने व्यवस्था सरकारले कार्यान्वयनमा ल्याएसँगै उद्योगी-व्यापारीको चर्को असन्तुष्टि सतहमा आएको छ। सरकारले चाहे जसरी तत्काल कार्यान्वयन गर्न नसकिने व्यावसायीहरूले बताएका छन् भने सरकारी निकायले कार्यान्वयनमा कुनै अप्ठेरो नदेखिएको जनाएको छ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गत पर्ने वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले पछिल्ला साताहरूमा बजार अनुगमन तीव्र पार्दै कारबाहीसमेत Read More

18-May-2025

https://sanghiyapatra.com/2025/04/894/

https://sanghiyapatra.com/2025/04/894/ Read More

18-May-2025

मधेश प्रदेशका सशस्त्र प्रहरी नायब महानिरीक्षक (डिआईजी) कालीदास धौवजीकाे स्वागत कार्यक्रम

Read More