Home PressRelease
09-Jan-2023
मेडिकल व्यवसायी दुर्गा प्रसाईको अभिव्यक्तिप्रति सङ्घको आपत्ति
निरन्तर संकुचित हुँदै गइरहेको आन्तरिक व्यापार, खस्किँदो औद्योगिक उत्पादन, बढ्दो बेरोजगारी, अपारदर्शी शुल्कहरु, अनुदार भंसार तथा कर, राजस्वका दरहरु, प्रक्रियागत प्रशासनिक जटिलता र पाइलै पिच्छे नियामक निकायहरुद्वारा सृजित अवरोधको बाहुल्यता लगायतका अनेकानेक बाधा व्यवधानहरु प्रत्येक दिन नेपाली निजी क्षेत्रले सामना गरिरहेका दुःखद यथार्थ छन् । यस विषम पृष्ठभूमिमा पनि जेनतेन नेपाली निजी क्षेत्रले आ–आफ्ना उद्योग, व्यापार, व्यवसाय सञ्चालन गरी राज्यलाई कर तथा राजस्व बुझाउँदै नेपाली अर्थतन्त्रला Read More
विद्युत महसुल सम्बन्धी गलत नीतिको विरुद्धमा प्रेस विज्ञप्ति
विद्युत् महसुलमा नेपाल विद्युत् प्राधिकरणको असान्दर्भिक र अव्यावहारिक नीतिका कारण यतिबेला औद्योगिक ग्राहकहरू अन्याय र अन्योलमा परेका छन् । प्राधिकरणले अहिलेसम्म २३ ओटा उद्योगको लाइन काटिसकेको छ । तीमध्ये पर्सा÷बारा औद्योगिक कोरिडोरका ठूला उद्योगहरू पनि छन् । लाइन काटिएका उद्योगको उत्पादन बन्द हुँदा कामदार कर्मचारीहरू सडकमा उत्रिएको अवस्था छ । आर्थिक मन्दीले उद्योग व्यापार धराशयी हुने अवस्थामा पुगेको बेला यसले एकातिर उत्पादनलाई थप अनिश्चित बनाएको छ भने अर्कातिर औद्योगिक वातावरण बिगार्ने जो Read More
सीजी होल्डिङ्गसका अध्यक्ष तथा प्रबन्ध निर्देशक अरुण चौधरीलाई नेपाल प्रहरीका केन्द्रीय अनुसन्धान ब्युरोले पक्राउ गरेको बारे
Read More