09-Jan-2023

मेडिकल व्यवसायी दुर्गा प्रसाईको अभिव्यक्तिप्रति सङ्घको आपत्ति

निरन्तर संकुचित हुँदै गइरहेको आन्तरिक व्यापार, खस्किँदो औद्योगिक उत्पादन, बढ्दो बेरोजगारी, अपारदर्शी शुल्कहरु, अनुदार भंसार तथा कर, राजस्वका दरहरु, प्रक्रियागत प्रशासनिक जटिलता र पाइलै पिच्छे नियामक निकायहरुद्वारा सृजित अवरोधको बाहुल्यता लगायतका अनेकानेक बाधा व्यवधानहरु प्रत्येक दिन नेपाली निजी क्षेत्रले सामना गरिरहेका दुःखद यथार्थ छन् । यस विषम पृष्ठभूमिमा पनि जेनतेन नेपाली निजी क्षेत्रले आ–आफ्ना उद्योग, व्यापार, व्यवसाय सञ्चालन गरी राज्यलाई कर तथा राजस्व बुझाउँदै नेपाली अर्थतन्त्रला Read More