Home ChamberNews
ChamberNews
4/10/2025 12:56:00 PM
नेपाल उद्योग वाणिज्य महासंघको ५९औँ वार्षिक साधारण सभा तथा उद्योग वाणिज्य दिवस २०८१ काठमाडौँ स्थित होटल याक एण्ड यतिमा भव्य र सफल रूपमा सम्पन्न भयो। उक्त विशेष अवसरमा वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष श्री हरिप्रसाद गौतमज्यू, निवर्तमान अध्यक्ष श्री अनिलकुमार अग्रवालज्यू उपाध्यक्ष श्री मनोजकुमार दासज्यू, सचिव श्री प्रेमचन्द्र गोयलज्यू तथा सह - सचिव श्री अनुप अग्रवालज्यूको उपस्थिति रहेको थियो ।