Home ChamberNews
ChamberNews
12/6/2025 2:00:00 PM
नेपाल चार्टर्ड एकाउण्टेन्ट्स सङ्घ, पर्सा चेप्टरको आज भएको शपथ ग्रहण समारोह तथा एक दिने कार्यशाला गोष्ठिको समुद्घाटन यस सङ्घका कार्यवाहक अध्यक्ष श्री माधव राजपालज्यूले विशिष्ठ अतिथिको रुपमा सहभागि भई कार्यक्रमको शुभारम्भ गरको तस्विरमा ।