ChamberActivity

1/7/2025 12:00:00 AM

सुझावपत्र हस्तान्तरण

वीरगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष श्री अनिलकुमार अग्रवालज्यूको नेतृत्वमा जानुभएको एक टोलीले  माननीय अर्थमन्त्री श्री विष्णु पौडेलज्यूलाई  उहाँकै सभा कक्ष मा भेटघाट  गरी भन्सार कर,उधारो कानुन, आर्थिक क्षेत्र चलायमान बनाउने उपायहरू र सुधारका आवश्यकतासम्बन्धी सुझावपत्र हस्तान्तरण गर्नु भयो । कार्यक्रममा संघीय सांसदहरू श्री प्रभु हजाराज्यू, निर्मला देवकोटाज्यू, बीरगञ्ज उद्योग वाणिज्य सङ्घका उपाध्यक्ष माधव राजपालज्यू का साथै नेकपा एमाले पर्साका सचिव श्री महेश दासज्यूको  उपस्थिति रहेको थियो।