ChamberActivity

4/30/2025 9:00:00 AM

वीरगञ्ज भंसार कार्यालयका प्रमुख भंसार प्रशासक श्री दीपक लामिछानेज्यूसँग वहाँकै कार्यकक्षमा भेटघाट

वीरगञ्ज उद्योग वाणिज्य सङ्घका पदाधिकारीज्यूहरुले आयात तथा निर्यातकर्ताहरुले भोगी रहेका नितिगत तथा व्यवहारीक कठिनाई बारे वीरगञ्ज भंसार कार्यालयका प्रमुख भंसार प्रशासक श्री दीपक लामिछानेज्यूसँग वहाँकै कार्यकक्षमा भेटघाट गरि अवगत गराएका थिए । उक्त छलफल कार्यक्रममा सङ्घका उध्यक्ष श्री हरिप्रसाद गौतमज्यू, वरिष्ठ उपाध्यक्ष श्री माधव राजपालज्यू, उपाध्यक्ष श्री आशिषकुमार लाठज्यू, महासचिव श्री शिवजीप्रसाद कलवारज्यू, कोषाध्यक्ष श्री अनोज रुँगटाज्यू, सचिव श्री प्रेमचन्द्र गोयलज्यू, सह कोषाध्यक्ष श्री निरज अग्रवालज्यू, सचिव श्री अनुप अग्रवालज्यूको उपस्थिति रहेको थियो ।