Home ChamberActivity
ChamberActivity
1/26/2025 3:00:00 PM
वीरगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष श्री अनिलकुमार अग्रवालज्यूको अध्यक्षतामा सङ्घमा बाराका प्रमुख जिल्ला अधिकारी श्री बसन्त अधिकारीज्यूसँग भेटघाट तथा छलफल गरिएको छ । उक्त कार्यक्रममा सङ्घका पूर्व अध्यक्ष श्री अशोककुमार बैधज्यू, वरिष्ठ उपाध्यक्ष श्री हरिप्रसाद गौतमज्यू, उपाध्यक्ष द्वय श्री माधव राजपालज्यू, श्री मनोजकुमार दासज्यू, महासचिव श्री आशिषकुमार लाठज्यू, कोषाध्यक्ष श्री शिवजी प्रसाद कलवारज्यू, सचिव श्री प्रेमचन्द्र गोयलज्यू, सह कोषाध्यक्ष श्री अनोज रुँगटाज्यू, सह सचिव श्री नरेशकुमार टिवडेवालज्यूको साथै राष्ट्रिय अनुसन्धान कार्यालय, बाराका उप निर्देशक श्री दिपक खड्काज्यू लगायतको उपस्थिति रहेको थियो ।