ChamberNews

9/25/2026 2:00:00 PM

न्डाइ भेन्यु गाडीको अनावरण कार्यक्रम

हुन्डाइ कम्पनीद्वारा आयोजित हुन्डाइ भेन्यु गाडीको अनावरण कार्यक्रममा वीरगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष श्री हरि प्रसाद गौतमज्यू प्रमुख अतिथिका रूपमा उपस्थित हुनुभएको थियो। उक्त अवसरमा अध्यक्षज्यूले हुन्डाइ भेन्यु गाडीको औपचारिक रूपमा अनावरण गर्नुभएको थियो।