ChamberActivity

3/20/2026 3:00:00 PM

हाटबजार लिमिटेडका केन्द्रीय अध्यक्ष श्री रामराज आचार्यज्यूसँग भेटघा

बीरगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष श्री हरिप्रसाद गौतमज्यूको अध्यक्षतामा सङ्घको सभाहलमा स्थानीय कृषि उपजको बजारीकरण गर्ने उद्देश्यले स्थापित हाटबजार लिमिटेडका केन्द्रीय अध्यक्ष श्री रामराज आचार्यज्यूसँग भेटघाट तथा छलफल कार्यक्रम सम्पन्न भयो।

उक्त कार्यक्रममा वीरगञ्ज उद्योग वाणिज्य सङ्घका महासचिव श्री शिवजीप्रसाद शाहज्यू, सचिव श्री प्रेमचन्द्र गोयलज्यू तथा सह–कोषाध्यक्ष श्री निरज अग्रवालज्यूको समेत उपस्थिति रहेको थियो।