ChamberActivity

9/13/2024 12:00:00 AM

आन्तरिक राजस्व कार्यालय, पर्साका प्रमुख कर अधिकृत श्री ढाकाराम तिवारीज्यूको बिदाई

वीरगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष श्री अनिलकुमार अग्रवालको अध्यक्षतामा सङ्घको सभाहलमा आन्तरिक राजस्व कार्यालय, पर्साका प्रमुख कर अधिकृत श्री ढाकाराम तिवारीज्यूको बिदाई कार्यक्रम सम्पन्न भयो । उक्त कार्यक्रममा सङ्घका वरिष्ठ उपाध्यक्ष श्री हरिप्रसाद गौतमज्यू, उपाध्यक्ष श्री माधव राजपालज्यू, महासचिव श्री आशिषकुमार लाठज्यू, कोषाध्यक्ष श्री शिवजीप्रसाद कलवारज्यू, सहसचिव श्री निरज अग्रवालज्यू, सङ्घका कार्यसमिति सदस्यज्यूको साथै उद्योगी व्यवसायीज्युको उपस्थिति रहेको थियो ।