Home ChamberActivity
ChamberActivity
10/12/2025 4:00:00 PM
वीरगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष श्री हरिप्रसाद गौतमज्यूको अध्यक्षतामा सङ्घको सभाहलमा प्रिष्टिन भ्यालीका हेड कमर्सियल्स श्री विकाश शर्मा र हेड अपरेशन्स श्री अतुल शर्मा को बिदाई तथा नवआगन्तुक सिईओ श्री राजीव मोहन झा, हेड कमर्सियल्स श्री आलम खान र हेड अपरेशन्स श्री अभिषेक मिश्रको स्वागत कार्यक्रम सम्पन्न भयो । उक्त कार्यक्रममा सङ्घका निवर्तमान अध्यक्ष श्री अनिलकुमार अग्रवालज्यू, वरिष्ठ उपाध्यक्ष श्री माधव राजपालज्यू, महासचिव श्री शिवजी प्रसाद शाहज्यू,,सचिव सुशान्त चचान ज्यूको उपस्थिति रहेको थियो ।