ChamberActivity

11/3/2025 10:00:00 AM

वीरगञ्ज महानगरपालिकालाई टेबल र कुर्सी हस्तान्तरण

वीरगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष श्री हरिप्रसाद गौतमज्यू तथा सङ्घका पदाधिकारीज्यूहरूले वीरगञ्ज महानगरपालिकालाई टेबल र कुर्सी हस्तान्तरण गर्नुभयो।
उक्त कार्यक्रममा वीरगञ्ज महानगरपालिकाका नगर प्रमुख श्री राजेशमान सिंह श्रेष्ठज्यू, प्रमुख प्रशासकीय अधिकृत श्री अरबिन्दलाल कर्णज्यू, सङ्घका उपाध्यक्ष श्री आशिषकुमार लाठज्यू, महासचिव श्री शिवजीप्रसाद कलवारज्यू, सह–सचिव श्री अनुप अग्रवालज्यू तथा प्रशासकीय अधिकृत श्री मनोज उपाध्यायज्यूको सम्माननीय उपस्थिति रहेको थियो।