ChamberActivity

11/25/2025 12:00:00 PM

सङ्घलाई ज्ञापन पत्र बुझाएको

अखिल नेपाल औद्योगिक मजदुर संघ, जिल्ला समिति बाराले श्रमिकहरुको हकहितको सम्बन्धमा वीरगञ्ज उद्योग वाणिज्य सङ्घलाई ज्ञापन पत्र बुझाएको छ । उक्त अवसरमा सङ्घका कार्यवाहक अध्यक्ष श्री माधव राजपाल, उपाध्यक्ष श्री आशिषकुमार लाठ र महासचिव श्री शिवजीप्रसाद साहको उपस्थिति रहेको थियो भने ट्रेड युनियनका केन्द्रीय तथा स्थानीय पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।