ChamberActivity

12/11/2025 6:00:00 PM

ऊर्जा मन्त्री माननीय कुलमान घिसिङ्ज्यूसँग भेटघाट

वीरगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष श्री हरिप्रसाद गौतमज्यूका साथै सङ्घका पदाधिकारीज्यूले ऊर्जा मन्त्री माननीय कुलमान घिसिङ्ज्यूसँग भेटघाट गरी विद्युत–सम्बन्धी समस्या तथा चुनौतीबारे विस्तृत रूपमा अवगत गराउनुभयो।