Home ChamberActivity
ChamberActivity
6/3/2026 3:23:00 PM
वीरगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष हरिप्रसाद गौतमज्यूले मधेश प्रदेशका मुख्य मन्त्री माननीय कृष्णकुमार यादव तथा उद्योग मन्त्री कनिष्क पटेल लाई उहाँहरूको सभाकक्षमा भेटघाट गरी (Startup and Innovation) सम्बन्धी विषयमा पत्र हस्तान्तरण गर्नुभयो। उक्त अवसरमा सङ्घका स्टार्टअप तथा नवप्रवर्द्धन समितिका संयोजक एवम सह-सचिव अनुप अग्रवाल तथा प्रशासकीय अधिकृत मनोज उपाध्यायको उपस्थिति रहेको थियो