ChamberActivity

12/16/2025 11:00:00 AM

लगानीकर्ता सचेतना अभिवृद्धि कार्यक्रम

नेपाल धितोपत्र बोर्डको आयोजना तथा बीरगञ्ज उद्योग वाणिज्य सङ्घको सहआयोजनामा सङ्घको सभाहलमा पूँजी बजार साक्षरता तथा लगानीकर्ता सचेतना अभिवृद्धि कार्यक्रम सफलतापूर्वक सम्पन्न भयो। उक्त कार्यक्रममा बीरगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष श्री हरिप्रसाद गौतमज्यू, वरिष्ठ उपाध्यक्ष श्री माधव राजपालज्यू, सह–कोषाध्यक्ष श्री निरज अग्रवालज्यू तथा सङ्घका कार्यसमिति सदस्यज्यूहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।